हार्दिक निमन्त्रणा
नेपाल मगर संघ गणतन्त्र कोरियाको निम्न मिति, समय र स्थानमा हुन गईरहेको ११ औं अधिवेशनमा कोरियाबासी सम्पूण मगर दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम
मिति : ५ मार्च, २०२३ (आईतबार)
स्थान : दोङ्म्योआफ स्टेशन अगाडी, सउल
(수수헌 Center, डेण्टल शिविर गरिएको हल)
for more details : 010-2177-3964 (Tek Pun Magar)