भुम्या पूजा 2080

सम्पूर्णमा झोर्ले, जेदो, सेमिङेपाउ, मेजोर, नमस्कार 🙏

“भाषा, धर्म र संस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाइराख्ने हाम्रो मौलिकता ” भन्ने मूल नाराका साथ आउँदो जुन १७ र १८ तारिख नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको व्यवस्थापनमा (केन्द्रीय समिति,किम्हे/बुसान शाखा,थेगु शाखा,गजेदो शाखा) साथै अठार मगरात खाम भाषी सम्पर्क मंच, दक्षिण कोरिया को संयुक्त आयोजनामा निम्न मिति, समय र स्थानमा मगर समुदायको मौलिक महान चाड भुम्या पूजा आयोजना गरिएको हुँदा कोरियाबासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम:

मिति २०२३ जुन १७र १८

समय :साझ ०७:०० बजे

स्थान:경남 밀양시 단장면 동화4길 94

व्यवस्थापक: नेपाल मगर संघ, गणतन्त्र कोरिया(किम्हे/बुसान शाखा समिति)

नेपाल मगर संघ कोरिया

नेपाल मगर संघ कोरिया’थेगुशाखा

DSME मगर समाज, गजेदो दक्षिण कोरिया

अठार मगरात मञ्च कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *