सम्पूणर्मा झोर्ले, जेदौ, सेमिङेपाउँ, नमस्कार ।
सन् २००३ मा स्थापित कोरियामा स्थाइ तथा अस्थाई बसोबास गर्नुहुने सम्पूणर् मगरहरुको साझा सामाजिक संस्थाको रुपमा नेपाल मगर संघ गणतन्त्र कोरिया क्रियाशिल रहँदै आइरहेको छ । नेपाल मगर संघ गणतन्त्र कोरियाको एघारौं अधिवेशन २० मे, २०२३ मा सम्पन्न भएको छ । एघारौं अधिवेशनको उद्घाटन शत्रको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ द. कोरियाको का. बा. अध्यक्ष श्री विसन राईज्यू, विशेष अतिथि NRNA कोरियाका अध्यक्ष श्री दिपक पुन मगरज्यू, विशेष अतिथि NCC कोरियाका अध्यक्ष श्री श्रीप्रसाद श्रेष्ठज्यू, जातीय संस्थाबाट पाल्नुभएका विशेष अतिथिज्यूहरु, प्रादेशिक संस्थाबाट पाल्नुभएका अतिथिज्यूहरु, दशौं कार्यसमितिका सम्पूणर् पदाधिकारी एवं सदस्यज्यूहरु, संरक्षकज्यू, सल्लाहकारज्यूहरु, शाखा प्रतिनिधिज्यूहरु, पत्रकारज्यूहरु, कार्यक्रम हल उपलब्ध गराई सहयोग गर्नुहुने शिला रेष्टूरेन्ट परिवार, अध्यक्ष मण्डलका संयोजक श्री मीना थापा मगर ज्यू, अध्यक्ष मण्डल सदस्यहरु होबिर थापा मगरज्यू, खड्ग थापा मगरज्यू, नविन काला मगरज्यू, मनुरोका मगरज्यू लगायत एघारौं अधिवेशन सफल बनाउन विभिन्न तह र तप्काबाट प्रत्यक्ष/परोक्ष साथ सहयोग गर्नुहुने सम्पूणर्मा हार्दिक आभार प्रकट गर्दछौं । अधिवेशनको बन्द शत्रमा महासचिव केशर राना मगरद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष लोक पुन मगरज्यूले प्रस्तुत गर्नुभएको आिर्थक प्रतिवेदन सर्वसम्मतले पास गरिएको छ । साथै सल्लाहकार मीना थापा मगरज्यूको संयोजन रहेको ५ सदस्यीय अध्यक्ष मण्डलले श्री तुल घर्ती मगरज्यूको नेतृत्वमा २१ सदस्यीय एघारौं कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
नवनिर्वाचित एघारौैं कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरुः
१. अध्यक्ष : तुल घर्ती मगर (म्याग्दी)
२. ब. उपाध्यक्ष : तारा पुन मगर (दाङ)
३. उपाध्यक्ष : प्रेम पुन मगर (कास्की)
४. उपाध्यक्ष : अन्जन थापा मगर (गोरखा)
५. उपाध्यक्ष : छबिन राना मगर (स्याङ्जा)
६. उपाध्यक्ष :धन ब. बुढा मगर (रुकुम)
७.महासचिव : केशर राना मगर (गोरखा)
८.सचिव : पी.एम.ग्यांमी (पाँचथर)
९.सचिव : सोम बुढा मगर (गुल्मी)
१०.सचिव : विष्णु पुन मगर (रोल्पा)
११.कोषाध्यक्ष : दिल बलामी मगर (बाग्लुङ)
१२. सदस्य : होम ब. थापा मगर (कपिलवस्तु)
१३. सदस्य : के.बी. सारु मगर (पाल्पा)
१४. सदस्य : संगम राना मगर (तनहँु)
१५. सदस्य : सुस्मा थापा मगर (कास्की)
१६. सदस्य : सुमन्त मगर (भोजपुर)
१७. सदस्य : मनिषा थापा मगर (स्याङ्जा)
१८. सदस्य : मनिषा खोर्जा मगर (कास्की)
१९. सदस्य : विरेन्द्र राहुँन मगर (प्युठान)
२०. सदस्य : अनिल थापा मगर (धादिङ)
२१. सदस्य : अमृत आले मगर (धादिङ)