नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाको मूल आयोजना र महासंघ सम्बद्ध क्षेत्रीय कमिटीहरु बुसान शाखा, छेजु शाखा, सम्पूर्ण जातीय संस्थाहरू एवं कोरियामा क्रियाशिल आदिवासी जनजाति सम्बद्ध संघ-संस्थाहरुको सह-आयोजनामा नेपाली रैथाने कला, साहित्य, संस्कृति एवं रैथाने खाद्य परम्परालाई संरक्षण प्रवर्द्धन एवं बजारीकरण गर्ने उद्देश्य सहित पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा ”२९ औं विश्व आदिवासी दिवस“ तपसिलको मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सादर निमन्त्रणा गर्दछौ ।